होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीमा भोलि शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने
बाजुरा बिशेष

मार्तडीमा भोलि शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने

  • नागरिक रैबार
मार्तडीमा भोलि शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुने

नागरिक रैबार

बाजुरा १८ असोज। बाजुराकाे सदरमुकाम मार्तडीमा भोलि शनिबारको दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत साँफे-मार्तडी ३३ केभिको राष्ट्रिय प्रशारण लाईन भोलि विहान ८ बजेदेखि बेलुकी ६  बजेसम्मका लागिअवरुद्ध हुने भएको हो ।

बाजुरा वितरण केन्द्रले शुक्रबार साँझ एक सूचना जारी गर्दै उक्त प्रसारण लाइन अन्तरगत बाजुराको बुढीगंगा नगरपालिकाको सेरासम्म विद्युतका पोलसंग जोडिन लागेका रुखका हाँगाविगाँ काट्ने भएकोले भोलि दिनभरका लागि मार्तडीमा विद्युत सेवा अवरुद्ध हुने बताएको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै