होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • २०८२ सालभित्र १५ औँ महाधिवेशन गर्न गगन थापाको प्रस्ताव
देश/प्रदेश

२०८२ सालभित्र १५ औँ महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

  • नागरिक रैबार
[sharethis-inline-buttons]
२०८२ सालभित्र १५ औँ महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै सोमबार थापाले सो प्रस्ताव गरेका हुन् । उनले भने, ‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपपर्छ।’२०७८ पुसमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो । राताेपाटी बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै