होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्याक्टरसहित चालकलाई अनाई खोलाले बगायो, चालक बेपत्ता
समाचार

ट्याक्टरसहित चालकलाई अनाई खोलाले बगायो, चालक बेपत्ता

  • नागरिक रैबार
ट्याक्टरसहित चालकलाई अनाई खोलाले बगायो, चालक बेपत्ता

नागरिक रैबार/बाजुरा ८ साउन।बाजुराको बडिमालिका नगरपालिका ९ अनाइ खोलामा बाढी आउँदा ट्याक्टरसहति चालकलाई बगाएको छ ।

आइतबार राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर अनाई खोलाले बगाउँदा कैलालीको जोशीपूर गाउँपालिका ६ घर भएका चालक डुवनारायण चौधरी वेपत्ता भएका छन् । ट्याक्टर भने करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सो ट्याक्टर डोटि जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल ब्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ ।

अहिले सो खोलामा बगेको ट्याक्टर र वेपत्ता भएका चालकको नेपाली सेना, शसत्र प्रहरीको टोलीले खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै