होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा भुकुम्पको धक्का महशुस, स्थानीय त्रसित
समाचार

बाजुरामा भुकुम्पको धक्का महशुस, स्थानीय त्रसित

  • नागरिक रैबार
बाजुरामा भुकुम्पको धक्का महशुस, स्थानीय त्रसित

नागरिक रैबार/बाजुरा १० फागुन।बाजुरामा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउसो १ः ४५ बजेको समयमा ५ दशमल २ रेक्टर स्केलको भुकम्प गएको हो ।

आज गएको भूकम्पको केन्द्रबिन्दु पनि बाजुराकै हिमाली गाउँपालिका आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्प पछि सदरमुकाम मार्तडी लगायतका स्थानियहरु त्रसित भएका छन । यस अघि माघ १० गते आजकै दिन पनि हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नाचुटको भुकम्प जाँदा १ जना महिलाको ज्यान गएको थियो भने सयौ घरहरुमा ठुलो क्षेती भएको थियो ।

विज्ञापन

आज गएको भूकम्पबाट के कति क्षेति भयो यसको एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार