होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • थारु समुदायमा अटेरी पर्व मनाइदै
समाज

थारु समुदायमा अटेरी पर्व मनाइदै

  • नागरिक रैबार
थारु समुदायमा अटेरी पर्व मनाइदै

नागरिक रैबार/थारु समुदायमा ‘अटवारी’ पर्व आज देखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबार यो पर्व सुरु भएर सोमबारसम्म मनाइने गरिन्छ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार