होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाले गर्यो २०७९/८० को वार्षिक प्रगति समिक्षा
समाचार

बडीमालिकाले गर्यो २०७९/८० को वार्षिक प्रगति समिक्षा

  • नागरिक रैबार
बडीमालिकाले गर्यो २०७९/८० को वार्षिक प्रगति समिक्षा

नागरिक रैबार/बाजुरा ३१ साउन। बाजुराको बडीमालिका नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगतिको समिक्षा गरेको छ ।
नगरपालिकाका विषयगत शाखा र पालिकाका ९ वटै वडाहरुले २०७९/८० मा सम्पन्न गरेका कामहरुको वार्षिक प्रगति बारे समिक्षा गरेको हो ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा गरिएको २०७९/८० को वार्षिक प्रगति समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, १ देखि ९ सम्मका वडा अध्यक्ष, वडा सचिव, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरु सहभागि भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै