होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपराष्ट्रपति निर्वाचन : आज उमेदवारी मनोनयन (कार्यतालिकासहित)
समाचार

उपराष्ट्रपति निर्वाचन : आज उमेदवारी मनोनयन (कार्यतालिकासहित)

  • नागरिक रैबार
उपराष्ट्रपति निर्वाचन : आज उमेदवारी मनोनयन (कार्यतालिकासहित)

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । २८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ ।

विज्ञापन

चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
कम1678492942.jpg

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार