आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दैछन् ।
काठमाडौँ । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं पार्टीको संसदीय दलको नेता समेत रहेका लामिछानेले सम्बोधन गर्न लागेका हुनl
आज दिउँसो १ बजे नयाँ बानेश्वरमा रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा विभिन्न १२ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्दैछन् ।
फेसबुक प्रतिक्रियाहरु