होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सरुवा
देश/प्रदेश

अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सरुवा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सरुवा

अछामः गृह मन्त्रालयले अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सरुवा गरेको छ।आइतवार साँझको मन्त्रीस्तरीय निर्णयअनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराम न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै अवधिमा सरुवा भएको छ। न्यौपानेको स्वास्थ्यमा समस्या देखापरेपछि उनी केहि दिनदेखि नै काठमाडौंमा छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै