होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार आजबाट देशभर ७९ हजार ७२७ जना सैनिक फिल्डमा खटिएका हुन् ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेना तेस्रो सुरक्षा घेरामा रही संवेदनशील क्षेत्र, मतदानस्थल र महत्वपूर्ण संरचनाको सुरक्षा गर्नेछ। आवश्यकता अनुसार नेपाल प्रहरी […]
प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन् । साथै उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन् । प्रधानमन्त्री कार्कीले शहीद दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको […]
झापाबाट फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन्।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्य […]
बुढीनन्दा नगरपालिका वडा नम्वर ३ मा रहेको श्री पञ्च लक्ष्मी आधारभुत विद्यालयका बालवालिकालाई चिसो छल्न न्यानो लुगा (स्वीटर) वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बालवालिकाहरुका लागि १ सय ६४ थान न्यानो लुगा (स्वीटर) वितरण गरिएको हो । समाजसेवी एंव कलाकार धनलाल चंदाराको पहलमा चिसो मौसमलाई लक्षित गर्दै उक्त लुगा वितरण गरिएको विद्यालयले जनाएको छ । […]
गायक तथा संगीतकार विनोद बाजुरालीको गुण्डा कि डाँका बोलको सार्वजनिक भएको छ । शुक्रबार विनोद बाजुराली अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजकि भएको हो । गीत संगीतको बजारमा केही नयाँ र फरक तरिकाले प्रस्तुत हुने गरि गीत ल्याएको बाजुरालीले ल्याएका हुन् ।सार्वजनिक भएको गीतमा विनोद बाजुराली गुण्डाको भेषमा फरक भुमिकामा देखिएका छन् । पछिल्लो […]
फेसबुक प्रतिक्रियाहरु