होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • कैलालीमा ८८ हजार नगदसहित १० जना जुवा खेलाडी पक्राउ
अपराध

कैलालीमा ८८ हजार नगदसहित १० जना जुवा खेलाडी पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा ८८ हजार नगदसहित १० जना जुवा खेलाडी पक्राउ

धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन्। सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो

प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले बताए। पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताइएको छ। उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै