होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधामन्त्री देउवासँग भारतीय राजदूत श्रीवास्तवको भेट
समाचार

प्रधामन्त्री देउवासँग भारतीय राजदूत श्रीवास्तवको भेट

  • नागरिक रैबार
प्रधामन्त्री देउवासँग भारतीय राजदूत श्रीवास्तवको भेट

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए ।

हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।
साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

बिहीबारै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भवन, शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै