होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • नेपाली सेनामा जागिर गर्ने अवसर(सूचनासहित)
देश/प्रदेश

नेपाली सेनामा जागिर गर्ने अवसर(सूचनासहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपाली सेनामा जागिर गर्ने अवसर(सूचनासहित)

काठमाडौँ: नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ। भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो।

पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट https://www.nepalarmy.mil.np/ भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु।१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै