होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुल गाउँपालिकामा दलित एकता अधिकार मंच गठन
समाचार

गौमुल गाउँपालिकामा दलित एकता अधिकार मंच गठन

  • नागरिक रैबार
गौमुल गाउँपालिकामा दलित एकता अधिकार मंच गठन

नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ ।

जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय कार्यसमिति गठन गरिएको सहसचिव नरेन्द्र विकले बताएका छन् ।

गाउँपालिकामा रहेका दलित समुदायका हकहित र सवाललाई उजागर गर्ने गरी गाउँपालिकामा पहिलोपटक दलित एकता अधिकार मंचको गठन गरिएको सहसचिव विकले बताए । गाउँपालिकामा दलित समुदाय माथि हुने अन्याय, अत्याचारका विरुद्ध दलित समुदायहरु एकजुट भएर अगाडि बढ्ने बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै