होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदानप्रदान
समाचार

नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदानप्रदान

  • नागरिक रैबार
नेकपा एमाले गौमुल गाउँ कमिटीद्धारा शुभकामना आदानप्रदान

नागरिक रैबार/बाजुरा १० असोज। नेकपा एमाले गौमुल गाउँ कमिटीले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैको अवसर पारेर एमाले गाैमुल गाउँ कमिटीले आज पालिकाको केन्द्र घट्मुनामा शुभकामना आदान प्रदान गर्नुका साथै आसन्न मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्बाचनका बिषयमा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हाे ।

नेकपा एमाले गाैमुल गाउँ कमिटी अध्यक्ष देवबहादुर रोकायाकाे अध्यक्षतामा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट  कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका प्रदेस कमिटी सदस्य कलक शिहं रहेका थिए भने विशिष्ट अतिथि नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरीबहादुर रोकाया रहेका थिए ।
No description available.

नेकपा एमाले गौमुल गाउँ कमिटी आयोजनामा दशै तथा शुभ-दिपावलीको पावन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम र आसन्न मंसिर ४ गते हुने निर्वाचन लाई मध्यनजर गरि पार्टी कमिटीका सवै कार्यकर्तालाइ तयारी हुन् प्रशिक्षण गरिएको अनेरास्ववियुका  लक्ष्मण रोकायाले बताएका छन । कार्यक्रममा एमालेको प्रदेश कमिटीका सदस्य बधाई ज्ञापन गर्नुका साथै शुभकामना आदान प्रदान गरिएको रोकायाले बताएका छन ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार