होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपा कार्यालय अगाडि एमसीसी विरुद्ध प्रदर्शन
समाचार

जसपा कार्यालय अगाडि एमसीसी विरुद्ध प्रदर्शन

  • नागरिक रैबार
जसपा कार्यालय अगाडि एमसीसी विरुद्ध प्रदर्शन

जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालय अगाडि एमसीसीको विरुद्धमा प्रदर्शन भइरहेको छ । पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको हो ।

आज बस्ने कार्यकारिणी समितिको बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ । बैठक ग्वार्कोस्थित इन्द्रेणीमा बस्ने तयारी भइरहेको छ । बेठक बस्न अझै केही समय लाग्ने कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार