होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा नक्कली डाक्टर पक्राउ
समाचार

अछाममा नक्कली डाक्टर पक्राउ

  • नागरिक रैबार
अछाममा नक्कली डाक्टर पक्राउ

अछाम: अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक रहेका छन्। उनले आफू त्रिवि शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए।

उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिदहरु, बैंकका भौचरहरु, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार