होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा बिप्लव नेतृत्वका ३ जना प्रकाउ
समाचार

बाजुरामा बिप्लव नेतृत्वका ३ जना प्रकाउ

  • नागरिक रैबार
बाजुरामा बिप्लव नेतृत्वका ३ जना प्रकाउ

बाजुरा ।  बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन ।  बन्दको आह्वन गर्दे हिडेका    उनीहरु प्रकाउ परेका हुन । जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताएका छन ।

बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी सुरक्षामा कडाई गरिएको छ । लामो दुरीको सवारी सधान चलेका छैनन छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार