होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीविरुद्धको प्रदर्शन अझै नियन्त्रणमा आएन
समाचार

एमसीसीविरुद्धको प्रदर्शन अझै नियन्त्रणमा आएन

  • नागरिक रैबार
एमसीसीविरुद्धको प्रदर्शन अझै नियन्त्रणमा आएन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता विरुद्धको विरोध प्रदर्शन अझै नियन्त्रणमा आएको छैन ।माइतिघर-नयाँ बानेश्वर क्षेत्रमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । प्रहरीले नियन्त्रणको प्रयास जारी राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

‘‘अहिले पनि विरोध प्रदर्शन नियन्त्रण गर्न सकिएको छैन । कति जना घाइते भए, कति पक्राउ भए भन्ने तथ्यांक संकलन भइरहेको छ । अर्कातिर विरोध प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ । दिउँसोको जस्तो उग्र प्रदर्शन भने छैन,” उनले भने ।

प्रदर्शनकारीले प्रहरीको बा १ झ ७८८८ नम्बरको गाडी तोडफोड समेत गरेका छन् ।

विज्ञापन

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रहरीले अस्रुग्याँस तथा रबरको गोली प्रहार गरेको थियो ।विरोध प्रदर्शन र संसद्मा नाराबाजीकाबीच एमसीसी टेबल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार