होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले भन्योः भीम रावललाई संसदमा किन बोल्न दिइयो ?
समाचार

एमालेले भन्योः भीम रावललाई संसदमा किन बोल्न दिइयो ?

  • नागरिक रैबार
एमालेले भन्योः भीम रावललाई संसदमा किन बोल्न दिइयो ?

काठमाडौंः आज चलेको संसद वैठकमा साँसद भीम रावललाई बोल्न दिइएकोबारे नेकपा एमालेले आपत्ति जनाएको छ। दलीय सहमति विपरीत बोल्न दिइएको भन्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आपत्ति जनाएका हुन्।

‘दलीय सहमति नभइकन उनाई बोल्न दिइएको छ,’ भट्टराईले भनेका छन्, ‘एमालेको विरोधकै बीच उहाँलाई बोल्न दिइएकोमा हाम्रो गम्भीर आपत्ति छ।’ उनले सभामुख सापकोटाको गल्ती भएको बताए।

यसबारे पार्टीभित्र छलफल गर्ने एमालेले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार