होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै
Breaking News

स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

  • नागरिक रैबार
स्थानीय तहको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।​ आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीवार पुनः बैठक बस्न लागेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार