होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री
समाचार

प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री

  • नागरिक रैबार
प्रकाशमानलाई भेटेर फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न ठमेल पुगेका छन् ।

प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् ।

बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विज्ञापन

प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ । ‘राजनीतिक विषयमा केही कुराकानी भएन, बधाई दिएर प्रधानमन्त्रीज्यू फर्किहाल्नुभयो,’ प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले भने ।

प्रकाशमानको छोरा भाष्करमानको बिहे राणाकी छोरीसँग हुँदै छ । बिहे ह्यात होटलमा हुने छ । जन्तीको रुपमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु प्रकाशमान निवासमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार