होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिका भ्रमणबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई संसदीय समितिले बोलाउने
समाचार

अमेरिका भ्रमणबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई संसदीय समितिले बोलाउने

  • नागरिक रैबार
अमेरिका भ्रमणबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई संसदीय समितिले बोलाउने

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने भएको छ।

शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो। असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समिति सभापति पवित्रा निरौला खरेलले बताएकी छिन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार