होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा
समाचार

गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

  • नागरिक रैबार
गठबन्धनको ‘निर्णायक बैठक’ अघि प्रचण्ड-माधव छलफलमा

धनगढीः अमेरिकी सहयता परियोजना (एमसीसी) बारे सत्तारुढ गठबन्धनबीच निर्णायक छलफल हुनुअघि माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन्।

एमसीसीकै कारण गठबन्धन टुट्नेसम्मको चर्चा भइरहेका बेला सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताहरू छलफलमा जुटेका हुन्। माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन्। नेपाली कांग्रेस यसलाई अगाडि बढाउनुपर्ने अडानमा छ। यसले गठबन्धनबीच नै फाटो ल्याउने आशंका गरिएका बेला प्रचण्डले विहीबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार