होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदहमा पाटेबाघ मृत अवस्थमा फेला
समाचार

खप्तड छेडेदहमा पाटेबाघ मृत अवस्थमा फेला

  • नागरिक रैबार
खप्तड छेडेदहमा पाटेबाघ मृत अवस्थमा फेला

नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नम्मर १ मा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । मंगलबार विहान साेही वडामा रहेको रानी सामुदायिक बनमा पाटेबाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मंगलबार विहान  खप्तड छेडेदह गाँउपालिका वडा नंं १ की कार्यपालिका सदस्य सृजना बिकले पाटेबाघ जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी दिएपछि नजिकै रहेको अस्थायी प्रहरी केन्द्रबाट प्रहरी टोली खटिएर खप्तड राष्ट्रिय निकुञ्जसंग समन्वय गरेर निकुन्जबाट आएको टोलीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक सुर्य थापाले बजानकारी बताएका छन् ।

मृत अवस्थामा भेटिएको पाटे बाघको लम्बाई ६ फिट २ ईन्च र चौडाई ४ ईन्च रहेको प्रहरीको भनाई रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै