होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले बहिस्कार गर्दा भीम रावल सदनमै
समाचार

एमालेले बहिस्कार गर्दा भीम रावल सदनमै

  • नागरिक रैबार
एमालेले बहिस्कार गर्दा भीम रावल सदनमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको जवाफ सुन्न इन्कार गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । तर, एमालेकै सांसद भीम रावल भने संसदको प्रक्रियामा सहभागि भएका छन् ।

रावलले प्रधानमन्त्रीका तर्फबाट सांसदमा जवाफ दिएका गृहमन्त्री बालकृष्ण खाँणलाई स्टेट पार्टनरसिप प्रोग्रामबारे प्रश्न समेत गरेका छन्।

‘सन् २०१५ मा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले प्रधानसेनापतिलाई अमेरिकी राज्य साझेदार कार्यक्रमलाई पत्र लेख्न अह्राएको जानकारी छि कि छैन ?,’ रावलको प्रश्न थिए।

विज्ञापन

उक्त सहमतिको प्रस्तावबारे अन्य सांसदले समेत प्रश्न उठाएकोबारे अहिले गृहमन्त्री खाँणले जवाफ दिइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार