होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत
समाचार

कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

  • नागरिक रैबार
कैलालीमा १६ वर्षीया किशोरी बलात्कृत

कैलाली: कैलालीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बुधबार जानकी गाउँपालिका २२ वर्षीय हरि शंकर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार