होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला
समाचार

इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला

  • नागरिक रैबार
इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला

इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन् । थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवाल सोमबार मृत भेटिएका हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका गरिएको छ ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार