होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमाले प्रमुख ६९२ उप प्रमुख७२० वडा अध्यक्ष ३१९ बिजयी नेपाली काँग्रेस प्रमुख ७९२ उप प्रमुख ६५९ वडा अध्यक्ष ३१५ पराजित
काठमाडौं । स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ । ‘स्थानीय तहले विद्यालय स्थापना र सञ्चालन गर्दा स्थानीय आवश्यकताको विश्लषेण र स्रोतको सुनिश्चतता गरी आवासीय विद्यालय विद्यालयसमेत स्थापना र […]
नागरिक रैबार/बाजुरा ५ जेठ । बाजुराको बडीमालिका नगरपालिका २ मा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा सोही नगरपालिका २ घाघर बस्ने अन्दाजी ६० वर्षका रुपजंग कार्की रहेका छन् । कार्की आइतवार साँझ करिव ४ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले शुक्रबार बृहत कृषि मेला प्रदर्शनी गरेको छ । नगरभित्रका कृषकहरुले उत्पादन गरेका स्थानीय तरकारी,फलफुल,नगदे तथा अन्न बालीहरुको मेलामा प्रदर्शनी गरिएको हो । “कृषि शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार, बडीमालिकाको समृद्धीको प्रमुख आधार” भन्ने नारा सहित एकदिने बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । नगरपालिकाको कृषि शाखाको आयोजना र कृषि […]
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन। बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आएका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताए। ‘बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न […]
काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका […]
नागरिक रैबार/बाजुरा २ जेठ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमालीको धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्वरको जीप सोहि गाउँपालिकाका ६ को खिउने खोलामा दुर्घटना भएको हो । जीप दुर्घटनामा परेर जीप चालक सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी […]
फेसबुक प्रतिक्रियाहरु