होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशभरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने २४२ जना पक्राउ
समाचार

देशभरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने २४२ जना पक्राउ

  • नागरिक रैबार
देशभरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने २४२ जना पक्राउ

काठमाडौंः अमेरिकी सहायता परीयोजना (एमसीसी) विरुद्ध प्रदर्शनमा उत्रिएका २४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशभरबाट २४२ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई छोड्ने तयारी भइरहेको छ ।प्रवक्ता केसीले भने, ‘धनजनको कुनै क्षति भएको छैन । पक्राउ परेकालाई छोड्दै छौं ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरकाअनुसार संसद भवनस्थित नयाँ बानेश्वर क्षेत्रबाट सय जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यस क्रममा डीएसपीसहित १५ जना प्रहरी सामान्य घाइते भएका छन् । उनले भने, ‘संसद भवन अगाडिको निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नियन्त्रणमा लिएका हौं । अवस्था नियन्त्रणमा लिन १० राउन्ड अश्रुग्याँस प्रहार भएको थियो ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार