होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजबादी प्रेस संगठनका बाजुरा अध्यक्ष कार्कीले छोडे संगठन
समाचार

समाजबादी प्रेस संगठनका बाजुरा अध्यक्ष कार्कीले छोडे संगठन

  • नागरिक रैबार
समाजबादी प्रेस संगठनका बाजुरा अध्यक्ष कार्कीले छोडे संगठन

नागरिक रैबार/बाजुरा २८ असोज। नेकपा एकिकृत समाजबादी पार्टी निकट समाजवादी प्रेस संगठन बाजुराका अध्यक्ष महेश कार्कीले सो संगठन छोडेका छन् ।

प्रेस चाैतारी बाजुरामा आवद्द रहेका कार्की नेकपा बिभाजन पछि एकिकृत समाजबादी निकट समाजवादी प्रेस संगठन बाजुराका अध्यक्ष भएका थिए । उनले आज एक बिज्ञप्ती जारी गर्दै नेकपा एसमा नरहेको जनाएका छन ।

समाजवादी प्रेस संगठनको अध्यक्ष बनेकाे भएपनि सो संगठनमा सपथ समेत नखाएको र सो संगठनमा कहिल्यै नलागेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञापन

हिजो पनि समाजबादी नभएको र आज पनि समाजबादी नभएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनले समाजबादी छाडेसंगै नेकपा एकिकृत समाजबादी पार्टीको सुभेच्छुक संगठन समाजबादी प्रेस संगठन नेतृत्व बिहिन बनेको छ । हिजो मात्रै नेकपा एकिकृत समाजवादीका बाजुरा अध्यक्ष गगन रावलले पार्टी छाडेर एमालेमा समाहित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार