होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • युवतीको कोठैमा पुगेर बलात्कार, एक जना पक्राउ
अपराध

युवतीको कोठैमा पुगेर बलात्कार, एक जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
युवतीको कोठैमा पुगेर बलात्कार, एक जना पक्राउ

धनगढीः २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ललितले ती महिलालाई गत आइतबार उनकै डेरा कोठामा गई जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै