होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन
समाचार

कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन

  • नागरिक रैबार
कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन

कञ्चनपुर: कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४ बैतडामा निर्मित उक्त भवनको उद्घाटन प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन्।

दोस्रो साधारण सभाको अवसरमा प्रदेश सरकारको अनुदानमा निर्मित भवन समेत उद्घाटन गरिएको बताइएको छ। सहकारीले समुदायस्तरमा नागरिकलाई आर्थिक सहायता तथा अर्थोपार्जनको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष नरेन्द्र चन्दले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार