होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश
समाचार

नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

  • नागरिक रैबार
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य रावल एमालेमा प्रवेश

नागरिक रैबार
बाजुरा २८ असाेज
नेकपा एकीकृत समाजवादी पार्टीका बाजुराका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य गगन रावल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार उनलाई सदरमुकाम मार्तडीमा रहेकाे नेकपा एमालेकाे पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा स्वागत गरेका हुन् ।
तत्कालिन नेकपा हुँदा रावल प्रचण्ड- माधव समूहबाट बाजुरा जिल्लामा समानान्तर कमिटीकाे अध्यक्ष बनेका थिए । पछि नेता रावल एमालेबाट छुट्टिएकाे माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजजादी पार्टीकाे जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भएका थिए । समाजवादी पार्टी छाडेर पुनः एमालेमा फर्किएका रावलले पार्टीवाट उम्मेदवार बनेका ३ वटै नेताहरूलाई जिताउन सकृयता पुर्वक ढंगले लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार