होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आजदेखि नयाँ नोट साट्न पाइने
समाचार

आजदेखि नयाँ नोट साट्न पाइने

  • नागरिक रैबार
आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ: बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने सुविधा खुल्ला गरिएको छ। दशैंतिहार तथा छठ विशेष नयाँ नोट सटही खुला गरिएको हो।

नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। सर्वसाधारणका लागि भने आजदेखि मात्रै सटही सुविधा खुला गरिएको हो। बैंकले आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट नयाँ नोट साट्न पाइने जनाएको छ।

प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा भएपनि योे वर्ष एकै व्यक्तिले दोहो¥याएर साट्न आएपनि कुनै बन्देज नगरिने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार