होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • धनगढीको मोहना नदीमा सशस्त्रको ‘सिमुलेशन’
समाचार

धनगढीको मोहना नदीमा सशस्त्रको ‘सिमुलेशन’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
धनगढीको मोहना नदीमा सशस्त्रको ‘सिमुलेशन’

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकामा पर्ने मोहना नदीमा सशस्त्र प्रहरीले ‘जलजन्य विपद् उद्धार अभ्यास’ (सिमुलेशन) गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीको आयोजनामा धनगढी–९ रामघाटस्थित मोहना नदीमा सिमुलेशन गरिएको हो।

नदीमा बाढी आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने विधिका बारेमा कृत्रिम घट्ना अभ्यास गरिएको थियो। विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित गरिएको उक्त अभ्यासमा गणका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशी, वडा नम्बर ९ का वडाध्यक्ष लगायत स्थानीयको उपस्थिती रहेको गणले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै