होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको कपडा बैंकलाई ४० थान कपडा सहयोग
समाचार

धनगढीको कपडा बैंकलाई ४० थान कपडा सहयोग

  • नागरिक रैबार
धनगढीको कपडा बैंकलाई ४० थान कपडा सहयोग

धनगढीः धनगढीको कपडा बैंकलाई ४० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो। धनगढीको हसनपुरका खेमराज पाण्डेले ४० थान कपडा सहयोग गरेका हुन्।

संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार