होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरका युवकको कतारमा मृत्यु
समाचार

कञ्चनपुरका युवकको कतारमा मृत्यु

  • नागरिक रैबार
कञ्चनपुरका युवकको कतारमा मृत्यु

कञ्चनपुर: बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका कञ्चननपुरका एक युवकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–३ का सन्तोष रानाको सोमबार दिउँसो मृत्यु भएको हो। उनको शव बाथरुममा लडेको अवस्थामा फेला परेको परिवारिक स्रोतले जानकारी दिएको छ।

सन्तोषको ह्रदयघातबाट मृत्यु भएको अनुमान गरिएको छ। उनको शव नेपाल ल्याउने प्रयास भइरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार