होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा लागुऔषधसहित २ जना पक्राउ
समाचार

कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

  • नागरिक रैबार
कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार राति जिल्लाको भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय ०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार