होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग
समाचार

विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

  • नागरिक रैबार
विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ ।

नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएका छन् ।

केन्द्रका प्राविधिक निर्देशक डा नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्षद्वय डोजाङ सेर्पाले कार्यालयको प्राङ्गणमा ज्ञापन पत्र बुझाएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार