होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • डडेल्धुरामा जुवा खालबाट ३ जना पक्राउ
समाचार

डडेल्धुरामा जुवा खालबाट ३ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डडेल्धुरामा जुवा खालबाट ३ जना पक्राउ

डडेल्धुराः डडेल्धुरामा जुवा जुवा खालबाट ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए।

शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय रूपैयाँ समेत बरामद गरेको डडेल्धुराका प्रहरी निरीक्षक चन्दले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै