होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • यी हुन् कैलाली उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित १७ जना
Uncategorized

यी हुन् कैलाली उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित १७ जना

  • नागरिक रैबार
यी हुन् कैलाली उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित १७ जना

धनगढी : कैलाली उद्योग वाणिज्य संघको चुनावी साधारण सभामार्फत अध्यक्षमा पुष्पराज कुँवर दोहरिएका छन्। अध्यक्षका अर्का उम्मेदवार सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल र वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त विजयी भएका छन्। वाणिज्य उपाध्यक्षमा केशवराज जोशी निर्विरोध भएका थिए।

यस्तै महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्। पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन्।

विज्ञापन

यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कविन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रवि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार