होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • माटोको ढिस्कोले पुरिएर दाजुभाइको मृत्यु
समाचार

माटोको ढिस्कोले पुरिएर दाजुभाइको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माटोको ढिस्कोले पुरिएर दाजुभाइको मृत्यु

काठमाडौं: रोल्पामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्ने भिरका प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएकोे हो। परिवर्तन-५ दाउन्ने भिरस्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै