होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता
समाचार

बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता

बझाङ: बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय केशवबहादुर सिंह नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनले बिहीबार बिहान जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार नजिकै सिमभाडी भन्ने ठाउँबाट हामफालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सिंहको प्रहरी र सशस्त्रको टोलीले खोजतलास जारी राखेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै