होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति
समाचार

बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति

  • नागरिक रैबार
बाजुरामा एक पसलमा आगलागी हुँदा लाखौं बढीकाे क्षेति

नागरिक रैबार/बाजुरा २५ असाेज। बाजुराकाे बडीमालिका नगरपालिका ९ स्थित बाउलीबजारमा रहेकाे एक पसलमा आगलागी भएकाे छ । साेमबार राति मैनबत्तिबाट आगाे सल्केर स्थानीय कृष्ण बहादुर चंदाराकाे पसलभित्र रहेका खाद्यान्न समाग्री लत्ता कपडा र नगद रूपैयाँ समेत जलेर नष्ट भएका छन् ।
पसलभित्र आगलागी हुँदा खाद्यान्न सामाग्री नगद रूपैयाँ, खानेकुरा लगायत डेढ लाख बढीकाे क्षेति भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै