होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा घरमै राखिएको ट्याक्टर जलाइयो
समाचार

धनगढीमा घरमै राखिएको ट्याक्टर जलाइयो

  • नागरिक रैबार
धनगढीमा घरमै राखिएको ट्याक्टर जलाइयो

धनगढीः धनगढीमा घरमै राखिएको ट्याक्टरमा आगजनी भएको छ। धनगढी उपमहानगरपालिका ६ जालीमा घरको आगनमा राखिएको ट्याक्टरमा आगजनी गरिएको हो।

मंगलबार राति करण चौधरीको घर अगाडि पार्किङ गरिएको ट्याक्टरमा अज्ञात मान्छेले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार नयाँ ट्याक्टर जलेर केही पार्टहरु नष्ट भएका छन्।

राति आगजनी भएको देखेपछि छिमेकी र स्थानीयले आगो निभाएका थिए। यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै