होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आइपुगे अमेरिकी सेनाका जनरल
समाचार

आइपुगे अमेरिकी सेनाका जनरल

  • नागरिक रैबार
आइपुगे अमेरिकी सेनाका जनरल

अमेरिकी सेनाका प्यासिफिक कमान्डका प्रमुख जनरल चार्ल्स ए. फ्लिन नेपाल आइपुगेका छन्।औपचारिक भ्रमणका लागि उनी बिहीबार अपरान्ह काठमाडौं आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवाले जानकारी दिए।

त्रिभुवन विमानस्थलमा फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए।नेपाल भ्रमणका क्रममा फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न महत्वपूर्ण भेटघाट गर्नेछन्।

भारत हुँदै नेपाल आएका फ्लिन आइतबार स्वदेश फर्किने कार्यक्रम छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार