होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • माओवादी अध्यक्ष प्रचण्ड कैलाली आउँदै
प्रदेश ७

माओवादी अध्यक्ष प्रचण्ड कैलाली आउँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
माओवादी अध्यक्ष प्रचण्ड कैलाली आउँदै

धनगढीः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कैलाली आउने भएका छन्। भोलि (सोमबार) प्रचण्ड कैलारी गाउँपालिकाको हसुलिया आउन लागेका हुन्।

भोलि हसुलियामा माओवादीको कैलारी गाउँ समितिले चुनावी जनसभा आयोजना गर्ने भएको छ। उक्त जनसभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ आउन लागेको माओवादी नेताहरुले बताएका छन्। स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरुले दौडधुप तथा सक्रियता बढाएका छन्। नेताहरु अहिले गाउँ तथा जिल्ला केन्द्रित बनिरहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै