धनगढीः कैलालीको गोदावरी नगरपालिका-२ को वडाध्यक्षमा कांग्रेसबाट कमल कडायतले उम्मेद्वारी दिने घोषणा गरेका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा उनले वडाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
उनी २०७४ सालको स्थानीय निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए। यस्तै उनले आफ्ना मतदाताहरुसँग मत दिएर सहयोग गर्न आग्रह समेत गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु