होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल
समाचार

कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल

  • नागरिक रैबार
कार्यव्यवस्थाको बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाअभियोगबारे छलफल

२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

जबराविरुद्ध संसदमा गठनबन्धनका सांसदहरुले फागुन १ गते दर्ता गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार